राप्रपामा रूपान्तरण र पुस्तान्तरण भएन भने पार्टी त रहला तर जनताले पत्याउँदैनन्- ज्ञानेन्द्र शाही
setopati.com · Wed Sep 16 04:32:00 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिजोआज धमाधम जिल्ला अधिवेशनहरू गर्दै नेतृत्व चयन गरिरहेको छ।
राप्रपाले मंगलबारसम्म ६३ जिल्ला अधिवेशन सकेको छ। मंगलबार कैलाली जिल्ला अधिवेशन पनि भएको थियो। उक्त अधिवेशन उद्घाटन कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देन, संसदीय दल नेता ज्ञानेन्द्र शाहीलगायत पनि सहभागी भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)