टीभीएस नेपालको ‘TVS Golden Key’ दशैं योजना सार्वजनिक, १० लाखसम्म छुट र १०० प्रतिशत क्यासब्याकको अवसर
nepalviews.com · Wed Sep 16 04:32:01 GMT 2026

काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालस्थित आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले दशैं लक्षित ‘TVS Golden Key’ योजना सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत टीभीएसका कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकले रु. १० लाखसम्म नगद छुट, Gold Key वा खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याकमध्ये कुनै एक निश्चित पुरस्कार प्राप्त गर्ने कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)