झापामा जंगली हात्ती मृत फेला
lokaantar.com

मेचीनगर नगरपालिकाको वडा नं ३ तेलपानीस्थित धानबारीमा आज बिहान जङ्गली हात्ती मृत फेला परेको छ ।
डिभिजन वन कार्यालयका प्रमुख नथुनी गोहीवार यादवले हात्ती मरेको घटनास्थलतर्फ वन कार्यालयको टोली पठाइएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)