मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरान समर्थित हुथी विद्रोहीलाई साउदी, पाकिस्तान र टर्कीद्वारा आक्रमण गर्ने चेतावनी

bishowkhabar.com · Wed Sep 16 04:34:46 GMT 2026

काठमाडौं– यमनका हुथी विद्रोहीले इस्लामको पवित्र सहर मक्का (साउदी, पाकिस्तानर टर्की) लाई लक्षित गरेको आरोप लगाउँदै साउदी नेतृत्वको गठबन्धनले पवित्रस्थलको सुरक्षालाई ‘रेड लाइन’ भन्दै कडा प्रतिकार गर्ने चेतावनी दिएको छ ।

हुथीहरूले भने मक्कातर्फ ड्रोन पठाएको साउदी दाबीलाई ‘झूट’ भन्दै अस्वीकार गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)