गरिमा विकास बैंकले बोलायो साधारण सभा, २० प्रतिशत लाभांश पारित गर्दै
bishowkhabar.com · Wed Sep 16 04:35:18 GMT 2026

काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न २०औँ वार्षिक साधारण सभा बोलाएको छ ।
बैंकले असोज २६ गते सोमबार पोखराको बिरौटास्थित होटल पोखरा ग्राण्डमा साधारण सभा आयोजना गर्ने भएको हो । सभा बिहान १०ः३० बजेबाट सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)