कार्य सम्पादन मूल्यांकन: काठमाडौं महानगरले पायो ७०.५ अंक
barnanmedia.com · Wed Sep 16 04:24:07 GMT 2026

काठमाडौं महानगरपालिकाले गरेको कार्यसम्पादनको प्रारम्भिक मूल्याङ्कनमा ७० दशमलव पाँच अंक प्राप्त गरेको छ।
कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको ५८औँ कार्यपालिका बैठकले प्रारम्भिक नतिजामाथि छलफल गरी पृष्ठपोषणका लागि आवश्यक विवरण जिल्ला समन्वय समितिमा पठाउने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)