थाइल्यान्डमा चिनियाँ पर्यटक भित्र्याउन 'गोल्डेन विक'को घोषणा, ३५० मिलियन डलर कमाउने लक्ष्य
canadanepal.com · Wed Sep 16 04:32:07 GMT 2026

बैंकक । आगामी विस्तारित 'गोल्डेन विक' बिदाका क्रममा थाइल्यान्डमा चिनियाँ पर्यटकको आगमन वार्षिक रूपमा २४ प्रतिशतले बढेर लगभग २ लाख ५० हजार पुग्ने अपेक्षा गरिएको छ।
यसबाट पर्यटन राजस्वमा अनुमानित ११.५ अर्ब भाट अर्थात ३५० मिलियन अमेरिकी डलर आम्दानी हुने थाइल्यान्ड पर्यटन प्राधिकरण (टाट) ले सोमबार जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)