टर्कीमा पर्यटक बस दुर्घटना : ८ जनाको मृत्यु, ३३ घाइते
khabarhub.com · Sun May 31 09:54:06 GMT 2026

इस्तानबुल – पश्चिमी टर्कीमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)