बलिउड अभिनेत्री रकुल प्रीत सिंह र निर्माता ज्याकी भगनानी विवाह बन्धनमा बाँधिदै
nepalbahas.com · Wed Jan 03 18:34:25 GMT 2024
बलिउड अभिनेत्री रकुल प्रीत सिंह र निर्माता ज्याकी भगनानी विवाह बन्धनमा बाँधिदै
१८ पुस, काठमाडाैं । बलिउड अभिनेत्री रकुल प्रीत सिंह र निर्माता ज्याकी भगनानी विवाह बन्धनमा बाँधिदै छन् । मिडिया रिपोर्टका अनुसार यस वर्षको फेब्रुअरी २२ मा गोवामा दुईजनाले विवाह गर्दैछन् । विवाह समारोहमा परिवारका सदस्य र नजिकका साथीहरू मात्र सहभागी हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)