रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने
nepallive.com · Wed Jun 24 05:18:23 GMT 2026

चितवन –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेदवारको अन्तिम सूची प्रकाशन भएपछि उपकरणमा उनीहरूको नाम र तस्बिर राखेर मतदान गराइने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)