पब्जी मोबाइलको ‘साउथ एसिया फाइनल्स’ आयोजना हुँदै, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक
nepalsamaya.com · Wed Sep 16 04:39:00 GMT 2026

काठमाडौं- नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिता ‘साउथ एसिया फाइनल्स २०२६’ आयोजना हुने भएको छ। भदौ ३१ देखि असोज ३ गतेसम्म काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा चारदिने प्रतियोगिता सञ्चालन हुनेछ।
एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक रहेको यस प्रतियोगिताले नेपालमा ई-स्पोर्ट्स र गेमिङ संस्कृतिलाई थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। प्रतियोगिता अवधिभर दर्शक तथा खेलाडीहरूका लागि विशेष ‘एक्स्ट्रिम एक्सपेरियन्स जोन’ सञ्चालन गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)