लक्ष्मी हुन्डाईका दुई प्राविधिक अन्तर्राष्ट्रिय प्रशिक्षणका लागि दक्षिण कोरिया प्रस्थान
nepalviews.com · Wed Sep 16 04:36:04 GMT 2026

काठमाडौं । लक्ष्मी हुन्डाईमा अप्रेन्टिससिप पूरा गरी रोजगारी प्राप्त गरेका दुई नेपाली प्राविधिक उन्नत अटोमोबाइल प्रविधिसम्बन्धी प्रशिक्षणका लागि दक्षिण कोरिया प्रस्थान गरेका छन्।
उनीहरूले दक्षिण कोरियास्थित Hyundai Global Learning Center मा आयोजना हुने Hyundai Talent Academy अन्तर्गत सवारीसाधन डायग्नोस्टिक, मर्मतसम्भार तथा नयाँ अटोमोबाइल प्रविधिबारे प्रशिक्षण लिनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)