कुमारी बैंकको लाभांश घोषणा, नगद र बाेनस ?
arthasansar.com · Wed Sep 16 04:35:28 GMT 2026

कुमारी बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको २.१०३ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। हाल बैंकको चुक्तापुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँ रहेको छ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)