चेतनामूलक कार्यक्रमसहित मनाइयो विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस
himalpress.com · Sun May 31 09:58:08 GMT 2026

काठमाडौँ- विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस, विश्वका विभिन्न देशका साथै नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी मनाइएको छ।
‘सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रुपको भ्रम चिरौ : कुलतबाट टाढा बसौँ, स्वस्थ जीवन रोजौँ’ भन्ने नाराका साथ नेपालमा पनि यो दिवस मनाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)