पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छ - अमेरिकी उपविदेशमन्त्री रोजर्स
nepalviews.com · Sun May 31 10:00:27 GMT 2026

काठमाडौं । अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी प्रविधिले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राखेकी छन् ।
नेपालस्थित अमेरिकी दूतावासले आज यहाँ आयोजना गरेको ‘द एसेन्ट समिट’मा उपविदेशमन्त्री रोजर्सले अमेरिका र नेपालबीचको नवप्रवर्तन, पर्यटन तथा प्रविधिगत सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)