मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन प्रदेशका पहाडी भू–भागमा आंशिक बदली

baahrakhari.com · Sun Jan 08 00:23:00 GMT 2023

काठमाडौं । देशका तीन प्रदेशका पहाडी भूभागमा आज दिउँसो आंशिक बदली रहने पूर्वानुमान छ ।

अहिले पहाडी भू–भागमा मौसम सामान्यतया सफा छ । तराईका धेरै भू–भागमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)