मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

यामाहाको दशैं अफर 'चङ्गा चेट' १० लाखसम्म नगद र आर-१५ जित्ने अवसर

nepalsamaya.com · Wed Sep 16 04:43:27 GMT 2026

काठमाडौं- यामाहा नेपालले आसन्न दशैंलाई लक्षित गर्दै “चङ्गा चेट, जितको नयाँ अपग्रेड” नामक चाडपर्व अफर सार्वजनिक गरेको छ। यस अभियानअन्तर्गत ग्राहकले विभिन्न उपहारसहित १० लाख रुपैयाँसम्म नगद र बम्परमा यामाहाको चर्चित ‘आर-१५’ मोटरसाइकल जित्ने मौका पाउनेछन्।

कम्पनीका अनुसार ग्राहकले क्युआर कोड स्क्यान गरी रजिस्ट्रेसन गर्दा नै १ लाख रुपैयाँसम्मका पुरस्कार जित्न सक्नेछन्। सवारीसाधन खरिदको भेरिफिकेसनपछि भने १० लाख रुपैयाँसम्मको पुरस्कार जित्ने अवसर मिल्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)