Yango Ride को सुरक्षा रिपोर्ट सार्वजनिक, गम्भिर ट्राफिक उल्लङ्घन ३१ प्रतिशत घट्यो
nepalviews.com · Wed Sep 16 04:44:17 GMT 2026

काठमाडौं । राइड–हेलिङ सेवा Yango Ride ले यात्रु तथा पार्टनर चालकको सुरक्षासम्बन्धी Safety Report 2024–2025 सार्वजनिक गरेको छ। रिपोर्टअनुसार Yango Ride सञ्चालनमा रहेका बजारमा रिपोर्ट गरिएका गम्भीर ट्राफिक नियम उल्लङ्घनका घटना ३१ प्रतिशतले घटेका छन्।
कम्पनीका अनुसार प्रति १० लाख राइडमा रिपोर्ट हुने यस्ता घटना ९.८३ बाट घटेर ६.७६ मा पुगेका छन्। त्यस्तै, लापरवाहीपूर्वक सवारी चलाउने घटनामा अफ्रिकामा ३८ प्रतिशत, ल्याटिन अमेरिकामा २४ प्रतिशत तथा मध्यपूर्व र दक्षिण एसियामा ४७ प्रतिशत कमी आएको रिपोर्टमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)