गरिमा विकास बैंक मर्जरमा जान तयार
clickmandu.com · Wed Sep 16 04:43:50 GMT 2026

काठमाडौं । गरिमा विकास बैंकले बैंक तथा वित्तीय संस्थासँग मर्ज तथा एक्विजिसनको ढोका खोलेको छ ।
बैंकले असोज २६ गतेका लागि बोलाएको वार्षिक साधारण सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्विजिशनको कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)