समाचार सङ्कलनमा रहेको हेलिकोप्टर दुर्घटना, तीन जनाको मृत्यु
barnanmedia.com · Wed Sep 16 04:33:06 GMT 2026

अमेरिकाको लस एन्जलसमा समाचार संकलनका लागि उडेको हेलिकोप्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
च्याट्सवर्थ क्षेत्रमा भएको घातक बस दुर्घटनाको समाचार संकलन गरिरहेका बेला हेलिकोप्टर खसेको हो। दुर्घटनापछि ठुलो आगलागी भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)