जनकपुर पुगेर नागरिकता विधेयकको विषयमा के भने ओलीले ?
annapurnapost.com · Tue Sep 13 00:48:00 GMT 2022
जनकपुरधाम : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनमा एमाले अन्य राजनीतिक दलसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताएका छन्। जनकपुरमा सोमबार एमालेद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले गठबन्धन सिद्धान्तहीन, नैतिकहीन, योजनाविहीन र कामै नलाग्ने विषय भएको हुनाले एमाले यस्तो कार्यमा संलग्न नहुने बताए।
‘निर्वाचनको बेला थुप्रै राजनीतिक दलहरूलाई रेस्क्यु पनि गर्नुपर्ने हुन्छ। त्यसैले चुनावी तालमेल, छलफल हुनसक्छ तर, गठबन्धन भने हुँदैन्,’ अध्यक्ष ओलीले भने, ‘एमालेबाट तर्सिएका दलहरूलाई त गठबन्धन गर्नुनै पर्यो उहाँहरू एक्लै एमालेसँग भिड्ने कल्पना नगरे हुन्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)