नाडा अध्यक्षमा करण चौधरीको प्यानलसहित उम्मेद्बारी घोषणा
nepalpress.com · Wed Dec 01 17:06:32 GMT 2021
काठमाडौं । अटोमोबाइल्स एसोसिएन अफ नेपाल (नाडा) का उपाध्यक्ष करण चौधरीले आफ्नो प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । चौधरीले आज उम्मेदवारी घोषणा गरेका हुन् ।
नाडाको चुनावमा धुब्र थापा र चौधरीले अध्यक्षमा उम्मेद्बारी दिएका छन् । नाडाको मंसिर २२ र २३ गते निर्वाचन हुँदैछ । आगामि कार्यकालका लागि अध्यक्ष, उपाध्यक्ष र महासचिव लगायत १७ जनाको कार्यसमिति रहने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)