निजी शिक्षण संस्थामा ३७ लाख बढी विद्यार्थी अध्ययनरत, व्यवस्थापन संकायमा आकर्षण
himalpress.com · Wed Jun 24 05:38:20 GMT 2026

काठमाडौँ- सरकारी स्वामित्वबाहेकका शिक्षण संस्थाहरूमा अध्ययनरत विद्यार्थीहरूको मुख्य हिस्सा विद्यालय तहमा रहेको पाइएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको नेपाल शिक्षा संस्था सर्वेक्षण २०८३/८४ अनुसार अनुसार शैक्षिक सत्र २०८०/८१ मा पूर्वप्राथमिक तहदेखि उच्च शिक्षासम्म गरी कुल ३७ लाख ४१ हजार विद्यार्थी अध्ययनरत रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)