काठमाडौंबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने
nepalviews.com · Sun May 31 10:12:04 GMT 2026

काठमाडौं । काठमाडौंबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा सीसी क्यामरा जडान गरिएको छ । साथै बसको टिकट पनि अनलाइनमार्फत काट्न सकिने व्यवस्था गरिएको हो ।
सरकारले सबै सार्वजनिक सवारीसाधनमा अनिवार्य रूपमा जिपिएस प्रणाली र सीसी क्यामरा जडान गर्ने तयारी गरिरहेसँगै पूर्व यातायात व्यवस्थापन प्रालिले भने काठमाडौंको नयाँ बसपार्कबाट पूर्वतर्फ सञ्चालन हुने सबै सवारीसाधनमा जिपिएस प्रणाली र सीसी क्यामरा जडान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)