यातायात कार्यालयबाट ३१ करोडभन्दा बढी राजस्व संकलन
canadanepal.com · Wed Jun 24 05:44:54 GMT 2026

काँक्रेविहार (सुर्खेत) - कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र चौरजहारी यातायात कार्यालयबाट चालु आर्थिक वर्षको ११ महिनामा रु ३१ करोड २३ लाख ५१ हजार ८७० राजस्व संकलन भएको छ ।
प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले सबैभन्दा धेरै यातायात व्यवस्था कार्यालय सुर्खेतले ११ महिनामा रु २६ करोड ७० लाख १५ हजार ३४४ राजस्व जम्मा गरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)