‘मन्त्रीहरूले पढ्दै नपढी विधेयक ल्याउँछन्’
ratopati.com · Wed Sep 16 04:55:27 GMT 2026

काठमाडौँ । डा. धनन्जय रेग्मी आफ्ना कुरा निर्धक्कसँग राख्ने सांसद्का रुपमा परिचित छन् । स्याङ्जा क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद् डा. रेग्मी नेपाल पर्यटन बोर्डका पूर्व सीईओ समेत हुन् । रेग्मीले जापानको होक्काइदो विश्वविद्यालयबाट वातावरणीय पृथ्वी विज्ञान (इन्भाइरमेन्टल अर्थ साइन्स) मा विद्यावारिधि गरेका हुन् ।
उनी विशेषगरी हिमाली भूगोल, हिमनदी, हिमताल, जलवायु परिवर्तन र वातावणीय जोखिम विषयका विज्ञ हुन् । उनीसँग रातोपाटीको ‘ सांसद्सँग ’ स्तम्भका लागि नरेन्द्र रौले ले गरेको कुराकानीको सम्पादित अंश (भिडियोमा पनि हेर्न सकिन्छ) :
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)