मुगुमा ३ घण्टाको फरकमा २ पटक भूकम्पको धक्का
rajdhanidaily.com · Wed Sep 16 04:55:45 GMT 2026

काठमाडौं । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान तीन घण्टाको अन्तरमा लगातार दुई पटक भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १ बजेर ५१ मिनेट जाँदा ४.५ म्याग्निच्युडको पहिलो भूकम्प गएको थियो। त्यसको केही समयपछि बिहान ४ बजेर २८ मिनेट जाँदा सोही स्थान (कलाई ’round) केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको दोस्रो भूकम्प गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)