असोजमा ३ बैंकले मात्र ब्याजदर घटाउँदा १७ वटाले परिवर्तन गरेनन्, कुन बैंकको कति ?
clickmandu.com · Wed Sep 16 05:00:13 GMT 2026

काठमाडौं । असोजका लागि ३ वाणिज्य बैंकले मात्रै निक्षेपको ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले चालू आर्थिक वर्ष २०८३/८४ को तेस्रो महिनाका लागि ब्याजदर सार्वजनिक गर्दा १७ वटाले यथावत राखेका हुन् ।
भदौ १० गतेको रसुवा बढीले गरेको क्षतिका बाबजुत पनि कर्जाको माग सकारात्मक देखिएपछि अधिकांश बैंकहरुले असोजको लागि ब्याजदर यथावत राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)