ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन
nepalbahas.com · Wed Jun 24 05:46:05 GMT 2026

ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन
१० असार, काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ५५० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख २४ हजार ५०३ राजस्व दाखिला भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)