ऊर्जामन्त्री श्रेष्ठ दक्षिण कोरियाको भ्रमणमा नजाने
kathmandupati.com · Wed Sep 16 05:04:05 GMT 2026

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको पूर्वनिर्धारित भ्रमण रद्द गरेका छन्।
भोटेकोसी–त्रिशूली नदी प्रणालीमा आएको बाढीले ऊर्जा संरचनामा व्यापक क्षति पुर्याउनुका साथै ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन रहेकाले अहिले विदेश भ्रमणभन्दा उद्धार, पुनःस्थापना र विद्युत् आपूर्ति नियमित बनाउने कामलाई प्राथमिकता दिनुपर्ने भन्दै मन्त्री श्रेष्ठले भ्रमण स्थगित गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)