घ्याप्चेको पहिरो, सदरमुकाम मन्थलीसमेत जोखिममा
nepalviews.com · Wed Sep 16 05:00:32 GMT 2026

रामेछाप । रामेछापको रणजोर खोलाको शीरमा रहेको घ्याप्चेको पहिरोको कारण मन्थली नगरपालिका गैराथोक, सामलिस्थान अर्चले, सुनारपानी, मन्थलीलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको छ ।
हिउँद होस् या वर्षा सधैँ पहिरो जने घ्यप्चेमा पानी पर्दा होस् वा घाम चर्कँदा पहिरो गएकै हुन्छ । घ्याप्चेमा दैनिक जाने पहिरोले आसपासको क्षेत्रमा धुलो उडिरहेकै हुन्छ । रामेछापको सदरमुकाम मन्थली छेउबाट बग्ने रणजोर खोलाको शीर हो घ्याप्चे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)