घरमै राहदानी लिन चाहने सेवाग्राहीले ५५ रुपैयाँको हुलाक टिकट टाँस्नुपर्ने
himalpress.com · Wed Sep 16 05:04:12 GMT 2026

गोरखा- घरमै राहदानी प्राप्त गर्न सेवाग्राहीले ५५ रुपैयाँको हुलाक टिकट टाँस्नुपर्ने भएको छ। त्यसबाहेक अन्य अतिरिक्त शुल्क नलाग्ने हुलाक कार्यालयले जनाएको छ । राहदानी लिनका लागि सेवाग्राहीले आफ्नो नाम, सम्पर्क नम्बर, ठेगानालगायतका आवश्यक विवरण हुलाक काउन्टरमा टिपाउनुपर्ने व्यवस्था छ ।
गोरखाका ५५० जनाले पाए घरमै राहदानी
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)