उपराष्ट्रपति यादवले कतारका आमिरलाई हस्तान्तरण गरे राष्ट्रपति पौडेलको समवेदना पत्र
nepalviews.com · Wed Jul 15 15:35:50 GMT 2026

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कतारका दिवंगत फादर आमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट गहिरो समवेदना व्यक्त गरेका छन्।
कतार भ्रमणका क्रममा बुधबार लुसाइल सिटीस्थित लुसाइल दरबारमा उपराष्ट्रपति यादवले कतारका आमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पठाएको समवेदना पत्र हस्तान्तरण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ