मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

इबोला प्रकोपबीच विश्व स्वास्थ्य संगठनले परीक्षणका लागि प्राथमिकतामा राख्यो तीन उपचार र दुई खोप

swasthyakhabar.com · Sun May 31 10:21:10 GMT 2026

काठमाडौं- विश्व स्वास्थ्य संगठनले बुण्डिबुग्यो प्रकारको इबोला भाइरसविरुद्ध प्रयोग गर्न सकिने तीनवटा सम्भावित उपचारलाई प्राथमिकतामा राख्दै क्लिनिकल परीक्षण गर्न सिफारिस गरेको छ

विश्व स्वास्थ्य संगठनका अनुसार म्याप बायोफार्मास्युटिकल्सको एमबीपी–१३४, रेजेनेरोनको माफ्टिभिमाब तथा गिलियड साइन्सेसको रेम्डेसिभिरलाई प्राथमिकताका साथ परीक्षण गर्नुपर्ने उपचारका रूपमा पहिचान गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)