चार गुणासम्म दिइँदै आएको पुनर्कर्जा सुविधा थप कटाइँदै
setopati.com · Wed Apr 20 00:09:08 GMT 2022
कोरोनाको प्रभावपछि प्रभावित व्यवसायहरूलाई राहत दिने उद्देश्यले कोषमा भएको भन्दा चार गुणासम्म पुनर्कर्जा दिने सुविधा राष्ट्र बैंकले थप कटौती गर्ने भएको छ।
राष्ट्र बैंकमा रहने यस्तो कोषको रकमको चार गुणासम्म पुनर्कर्जा सुविधा राष्ट्र बैंकले बैंकहरूमार्फत् व्यवसायीहरूलाई दिँदै आएको थियो। कोषमा भएको भन्दा बढी रकम दिँदा नोट छापेरै वा छापेर पनि चलनचल्तीमा आइनसकेको मुद्रा प्रणालीमा पठाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)