मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बौद्धस्थित भाटभटेनी सुपर स्टोर आजदेखि पुनः सञ्चालनमा [फोटो फिचर]

nepalnews.com · Wed Jun 24 05:57:47 GMT 2026

काठमाडौँ। चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट पूर्ण रूपमा पुनर्निर्माण सम्पन्न भई आजदेखि सञ्चालनमा आएको छ।

सुपरमार्केट खुलेसँगै ग्राहकहरूको उल्लेखनीय उपस्थिति देखिएको छ भने उनीहरू दैनिक उपभोग्य वस्तु तथा अन्य आवश्यक सामान खरिद गर्न व्यस्त रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)