मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘बालेन सरकारले हामीलाई बाँच्न दिएन' : दृष्टिविहीनहरू [तस्बिरहरू]

hamrakura.com · Wed Jun 24 00:00:00 GMT 2026

काठमाडौँ । 'घाम पानी धुलो धुवाँ सहनु हाम्रो रहर होइन, बाध्यता हो, विकल्प नदिई सडकपेटी छोड्दैनौँ' भन्दै दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिहरू धर्नामा बसेका छन् ।

उनीहरू निरन्तर धर्नामा बसिरहेका हुन् । सडक पेटीलाई कार्य क्षेत्र बनाउन बाध्य दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिहरूको विभिन्न निकायहरूद्वारा गरिएको बलपूर्वक धरपकड र जबरजस्ती विरुद्ध उनीहरू माइतीघर मण्डलामा धर्ना बसिरहेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)