मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

असार तेस्रो सातादेखि बर्दियाका सुकुम्बासीलाई ४ आनाका दरले जग्गा वितरण गरिने, देशभर लगत संकलन जारी

canadanepal.com · Wed Jun 24 05:54:02 GMT 2026

काठमाडौं - सरकारले असारको तेस्रो साताबाट भूमिहिन नागरिकलाई जग्गा वितरण गर्ने भएको छ । असार तेस्रो सातादेखि बर्दियाबाट जग्गा वितरण गर्ने तयारी गरिएको हो ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगत संकलन भइसकेका जिल्लामा जग्गा वितरण गर्न लागेको हो । बर्दियापछि तनहुँ, बाँके, झापा र मकवानपुर लगायत जिल्लामा जग्गा वितरण गर्ने तयारी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)

सम्बन्धित विषय