निजी अस्पतालहरुको स्वास्थ्य बीमाको रकम भुक्तानी गरिदिन प्राडा कार्कीको सरकारसमक्ष अनुरोध
swasthyakhabar.com · Wed Jun 24 05:55:03 GMT 2026

काठमाडौं - प्राइभेट मेडिकल तथा डेन्टल कलेज एशोसिएशनका अध्यक्ष तथा विराट मेडिकल कलेजका सञ्चालक प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले निजी अस्पतालहरुलाई सरकारले स्वास्थ्य बीमा सेवा प्रदान गरेबापत दिन बाँकी भुक्तानी चाँडै दिन अनुरोध गरेका छन्।
सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा बन्द गराएपनि भुक्तानी नदिएपछि उनले यस्तो आग्रह गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)
काठमाडौँ