लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारण सभा,के के छन् अन्य एजेण्डा ?
arthasansar.com · Wed Sep 16 05:28:50 GMT 2026

नबिल बैंकले आफ्नो ४२ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले साधारणसभा आउँदो असोज २२ गते आयोजना गर्ने निर्णय गरेको हो।
सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ः३० बजेबाट सुरु हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)