सेयर बजारको पुँजीगत लाभकर विवाद अन्त्य, अर्थमन्त्रीले भने, ‘७.५ र १० प्रतिशत नै फाइनल हो’
ratopati.com · Sun May 31 10:29:27 GMT 2026

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारको पुँजीगत लाभकरका विषयमा भइरहेको भ्रम र अनिश्चितता अन्त्य गरेका छन् ।
अल्पकालीन र दीर्घकालीन लगानीकर्ताका लागि तोकिएको क्रमशः १० प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम भएको उनले आइतबार पत्रकार सम्मेलनमार्फत प्रस्ट पारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
स्वर्णिम वाग्ले