नेपाल औषधि व्यवसायी संघको आन्दोलन फिर्ता : त्रिपक्षीय वार्ताबाट तीन बुँदे सहमति
newsofnepal.com · Mon Dec 01 17:29:58 GMT 2025

काठमाडौं ।
नेपाल औषधि व्यवसायी संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभाग र संघबीच भएको त्रिपक्षीय वार्तापछिको सहमतिले पूर्व निर्धारित सम्पूर्ण आन्दोलन फिर्ता लिएको घोषणा गरेको छ। संघले पछिल्ला दिनमा राख्दै आएको मागमा सम्बन्धित सरकारी निकायले देखाएको ‘उच्चतम सकारात्मकता’लाई आधार बनाउँदै आन्दोलन स्थगित गरिएको जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)