इन्डोनेसियामा बाढीका कारण ६०० जनाको मृत्यु
baahrakhari.com · Mon Dec 01 17:31:04 GMT 2025

काठमाडौं । इन्डोनेसिया र श्रीलंकामा चक्रवातका कारण आएको भारी वर्षा र बाढी का कारण सयौँको मृत्यु भएको छ । बाढीका कारण इन्डोनेसियामा ६०० भन्दा बढी र श्रीलंकामा ३९० जनाको मृत्यु भएको छ । धेरै बेपत्ता छन् ।
इन्डोनेसिया र श्रीलंकाले बाढी प्रभावित मानिसहरूलाई सहयोग गर्न आफ्नो सेना तैनाथ गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)