दल त्याग गर्ने दुई उपाध्यक्षसहित १० जनप्रतिनिधिको पद रिक्त
ratopati.com · Wed Sep 16 05:14:59 GMT 2026

काठमाडौँ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित १० जना स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ ।
आयोगले सम्बन्धित स्थानीय तहका ती निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेको सम्बन्धमा आज सूचना प्रकाशन गरी उहाँहरूको पद रिक्त भएको जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)