रास्वपा महाधिवेशन नसकिँदै काठमाडौं फर्किए प्रधानमन्त्री शाह
shilapatra.com · Wed Jun 24 06:02:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह काठमाडौं प्रस्थान गरेका छन् ।
चितवनको भरतपुर विमानस्थलबाट प्रधानमन्त्री शाह उनका परिवारका सदस्यहरूसहित बुधबार काठमाडौं प्रस्थान गरेका हुन् ।
प्रकाशित मिति: बुधबार, असार १०, २०८३
११:४७
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
काठमाडौँ
बालेन शाह