यी हुन् सम्पत्ति विवरण नबुझाउने रास्वपाका २७ सांसद (नामावली)
kendrabindu.com · Wed Sep 16 05:14:03 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले सम्पत्ति विवरण नबुझाउने सांसदहरूको नाम सार्वजनिक गरेको छ। सम्पत्ति विवरण बुझाउन निरन्तर ताकेता गर्दा पनि उनीहरूले सम्पत्ति विवरण नबुझाएका हुन्।
‘अधिक सूचना, फलोअप र संसद् सचिवालयको एसएमएस मार्फत गरिएको निरन्तर ताकेताकाबीच पनि तपशीलमा उल्लेखित सांसदज्यूहरूले सम्पत्ति विवरण नभरेको सूचना जारी गर्दा अत्यन्त दुखित छु,’ रास्वपा संघीय संसदीय दलले जारी गरेको सूचनामा भनिएको छ, ‘यस परिघटनालाई नजीकबाट नियालीरहेको स्मरण गराउँछौँ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)