चीनको झुच्ये-२ई रकेटले १० वटा उपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्यो
nepallive.com · Wed Sep 16 05:14:30 GMT 2026

चीन– चीनले मंगलवार झुच्ये-२ई वाई७ वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
उत्तरपश्चिम चीनस्थित डोङफेङ कमर्सियल स्पेस इनोभेसन पाइलट जोनबाट स्थानीय समयअनुसार दिउँसो २:२६ बजे रकेट प्रक्षेपण गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)