सिद्धार्थ गौतमले बुद्ध हुनुअघि देखेका पाँच सपना
mysansar.com · Tue May 25 17:09:27 GMT 2021
आज वैशाख पूर्णिमा। बुद्ध जयन्ति। २५६५ वर्षअघि आजैका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो। यही तिथिमा बुद्धत्व प्राप्ति र महापरिनिर्वाण पनि भएको थियो। बुद्धत्व प्राप्त गर्नु अघिल्लो रात अर्थात् वैशाख शुक्ल चतुर्दशीको रात सुत्दा सिद्धार्थ गौतमले पाँच वटा सपना देखेका थिए। के थिए ती सपना ? के थिए त्यसका अर्थ ?
पहिलो सपना
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)