२ गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधि बर्खास्त
sutranews.com · Wed Sep 16 05:19:46 GMT 2026

काठमाडौं । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित १० जना स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)