मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर
reportersnepal.com · Wed Sep 16 05:18:59 GMT 2026

लमजुङ, ३१ भदौ । मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो बढाएको छ ।
हिमताल विस्फोटबाट अचानक ठूलो बाढी आएमा त्यसको प्रभाव मर्स्याङ्दी नदी हुँदै तल्लो तटीय क्षेत्रमा पर्न सक्ने भएकाले जोखिमको अध्ययन, नियमित अनुगमन, पूर्वसूचना र विपद् प्रतिकार्यको तयारी आवश्यक देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)